Breaking

techno-dilkash.blogspot.com

Welcome back our technology site

Popular Posts

Search This Blog

कम्प्युटर भनेको के हो यसको प्रयोग कहाँ कहाँ गरिन्छ computer vaneko k ho

 

कम्पयुटर भनेको के हो ? (What is Computer)

-Computer is an electronic device which can use take input then machine is processing then give us meaningful output result is called Computer.


छोटो व्याख्या :- कम्प्युटर शब्द ल्याटिन भाषाको Computare बाट आएको  जसको अर्थ गणना तथा हिसाब गर्नु हो  कम्प्युटरको आविष्कारको कुरा गर्दा चाहि चार्ल्स ब्याबेज (Charles Babbage) ले A.D:1822  तिर सुरुवात गरेको थियो तर  A.D:1991 सम्म पनि राम्रोसँग प्रयोगमा आएको थिएन्  A.D:1991 पछि चाहि अलन टुरिङ (Alan Turingले पहिलो डिजिटल कम्प्युटरको रुपमा (ENIACको आविष्कार गर्नुभयो जसको डिजाइन जोन माउचि  प्रेसपर इचकर्ट हुन   जसको साईज एउटा कोठा आकारको थियो  बिजुली 150Watt  खपत गर थियो जनचाहि त्यो समयमा धेरै थियो 

कम्प्युटरको अविष्कारक को हुन्?

कम्प्युटरको अविष्कारक चार्ल्स ब्याबेज (Charles Babbage) हुन् 

कम्प्युटरको पिता को हुन?

कम्प्युटरको पिता चार्ल्स ब्याबेज (Charles Babbage) हुन् 

कम्प्युटरको Full Form के हो ?

Computer

C-Commonly

O-Operating

M-Machine

P-Particularly

U-Used In

T-Technical &

E-Educational

R-Research

कम्प्युटरलाई नेपालीमा के भनिन्छ?

कम्प्युटरलाई नेपालीमा सुसाङ्ख्य यन्त्र भनिन्छ  


नेपालीमा पहिलोचोटि कहिले देखि कम्प्युटरको प्रयोग हुन थाल्यो?

नेपालीमा पहिलोचोटि कम्प्युटरको प्रयोग सन्ः-1993 देखि हुन थाल्यो ।

 

कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer)

कम्प्युटरको प्रकारहरू लेख्नुहोस् ?

साइजको आधारमा (Based on Size)

1.   सुपर कम्पयुटर (Super Computer)

2.   मैनफ्रेम कम्पयुटर (Mainframe Computer)

3.   मिनि कम्पयुटर (Mini Computer)

4.   माइक्रो कम्पयुटर (Micro Computer)

संरचनाको आधारमा (Based on Mechanism)

1.   अनालग कम्पयुटर (Analog Computer)

2.   डिजिटल कम्पयुटर (Digital Computer)

3.   हाइब्रिड कम्पयुटर (Hybrid Computer)

उदेद्श्यको आधारमा (Based on Purpose)

1. साधारण उदेद्श्यको कम्पयुटर (General Purpose Computer)

2.   विशेष उदेद्श्यको कम्पयुटर (Special Purpose Computer)


कम्प्युटरको इतिहासलाई वर्णन गर्नुहोस्?


कम्प्युटर भन्ने प्रचलन प्रथम उच्चारण सन् १६१३ देखि सुरुवातमा आएको  , जुन शब्दको प्रयोग आज २० शताब्दीमा पनि भइरहेको   जुन चाहि विशेषगरी गणितय गणना गर्नको रुपमा लिन थियो  सन् १६१४ तिर जोन नपिसर्सले बोनको आविष्कार गरे , त्यसै सन् १६२० विलियम आउटर्डले स्लाइड रुडको आविष्कार गरे अनि जसको प्रयोगबाट जोड  घटाउ गर्न हामी सक्षम भयौँ  त्यसै सन् १८४२ तिर ब्लेज पास्कलले पास्कलाईनको आविष्कार गरे , त्यसै सन् १८३३ तिर चार्ल्स ब्याबेजले एनालाईटिकल इन्जिनको आविष्कार गरे जुन आविष्कारमा कम्प्युटर स्टोरेज गर्ने सिधान्त थियो जसले कम्प्युटर इतिहासमा एउटा नयाँ परिवर्तन आयो अनि त्यो बेला देखि नै कम्प्युटरको पिता भनेर चार्ल्स ब्याबेजलाई चिन्न थाले 

पहिलो कम्प्युटर भनेर कुन कम्प्युटरलाई चिनिन्छ 

 कम्प्युटरको पुस्ता भनेको के हो यसको प्रकार पनि व्याख्या गर्नुहोस्?

कम्प्युटरको पुस्ता भनेको एक समय देखि अर्को समय सम्मको अन्तराल कालमा कम्प्युटरमा भएको बिभिन्न किसमका परिवर्तण तथा विकासको प्रक्रियालाई नै कम्प्युटरको पुस्ता भनिन्छ 

अलिसम्म जम्मा कम्प्युटरको पुस्तालाई पाँच प्रकारमा विभाजन गरेका छन्  जुन चाँहि यस प्रकार छन् 

 

पहिलो पुस्ताको कम्प्युटरः-सन् १९४० देखि १९५६ सम्मको कम्प्युटरलाई पहिलो पुस्ताको कम्प्युटर भनिन्छ  उदाहरणः ENIAC, EDVAC, UNIAC, IBM-701,and IBM-650. यसमा Vacuum Tube को आविष्कार भएको थियो 

दोस्रो पुस्ताको कम्प्युटरः- सन् १९५६ देखि १९६३ सम्मको कम्प्युटरलाई दोस्रो पुस्ताको कम्प्युटर भनिन्छ  उदाहरणः IBM 1620, IBM 7094, CDC 1604, CDC 3600, and UNIVAC 1108यसमा Transistors को आविष्कार भएको थियोजसले गर्दा कम्प्युटर पहिला भन्दा छिटो काम गर थियो 

 

तेस्रो पुस्ताको कम्प्युटरः- सन् १९६४ देखि १९७१ सम्मको कम्प्युटरलाई तेस्रो पुस्ताको कम्प्युटर भनिन्छ  उदाहरणःIBM-360 Series, Honeywell-6000 Series, PDP(Personal Data Processor) , & IBM-370/1680. यसमा IC(Integrated Circuit) को आविष्कार भएको थियोजसले गर्दा कम्प्युटर आकार पहिला भन्दा एकदमै सानो आकारको , प्रभाकारी  भरपर्दो भयो 

 

चौथो पुस्ताको कम्प्युटरःसन् १९७१ देखि अहिलसम्म सम्मको कम्प्युटरलाई चौथो पुस्ताको कम्प्युटर भनिन्छ  उदाहरणः Micral , IBM 5100 and Altair 8800यसमा VLSI( Very Large Scale Integration) को आविष्कार भएको थियो,जसले चौथो पुस्ताका माइक्रो कम्प्युटरहरु राख्न सम्भव भयो 

 

पाँचौ पुस्ताको कम्प्युटरःअहिले देखि भविष्यमा आउने सक्ने सबै कम्प्युटरलाई पाँचौ पुस्ताको कम्प्युटर भनिन्छ  उदाहरणःParam 1000 , Intel P4, IBM laptops, notebook, and PCs of Pentium.यसमा ULSI(Ultra Large Scale Integration), AI (Artificial Intelligent),Advance Technology etc को आविष्कार गर्यो जसले मान्छे जस्तै कम्प्युटरले पनि आफै सोच्ने,कार्य गर्नेअनि धेरै कुरामा पनि मान्छेलाई पछ्याउने गर्दछन् जुन चाहि आजको प्रविधिको कुरा गर्दा खेरी एकदमै अनौठो छन्  अतिमात्र नभएर हरेक दिन पनि आज Technology मा नयाँ नयाँ सुधारहरु भइरहेको छन् 

यसको प्रयोग कहाँ कहाँ गरिन्छ?


  • घरमा (Use Home)
  • बिभिन्न किर्यालापहरु गर्नु (Use Entertainment )
  • औद्योगिक क्षेत्रहरुमा (Use Industries)
  • व्यवसायहरुमा (Use Business)
  • बैँकहरुमा तर्फ (Use Banking Office)
  • तालिमहरु दिन तर्फ (Use Training)
  • कलाहरु सिकाउन तर्फ  (Use Arts)
  • वैज्ञानिक तथा इन्जिनियरिङ्ग तर्फ (Use Science & Engineering )
  • स्कुल तथा कलेजहरुमा (Use School / Colleges )
  • देश तथा वैदेशिक विश्वविद्यलहरू तर्फ (Use national & International University )
  • प्राविधिक तर्फ (Technical Fields)
  • स्वास्थ्य तर्फ (Use Medical Lines)
  • सरकारी कार्यहरु तर्फ (Use Government Offices)
  • सेयर बजार तर्फ (Share Marking)

कम्प्युटरको फाइदाहरू लेख्नुहोस्?


  • कम्पयुटरले गर्दा हामी कुनै पनि काम मान्छेभन्दा कम समयमा गर्न सम्भव भएका छौँ  ( High speed in work)

  •  धेरै ज्ञान हुनु  (Mass knowledge)
  •  अटाउने क्षमता बढी हुनु   ( Storage Capabilities )
  •  मान्छे जस्तै कुरा गर्न सक्नु  (Communications)
  •  अनलाईन काम गर्नु (Online Working )
  •  समय  पैसाको बचत हुनु  ( Save time & Money )

कम्प्युटरको बेफाइदाहरू लेख्नुहोस्?


  •  समयको गलत दुरुपयोग हुनु  ( Wasting time for wrong work )
  • बढि कम्पयुटर चलाउदा आँखा खराब हुनु  ( Eye Vision Problems )
  • कम्पयुटर चलाउनुको लत लाग्नु  ( Computer Addiction )
  • अरुको गोप्य कुराहरु लिक हुन सक्नु  ( Private Privacy leaking )
  • मान्छेको स्वास्थयमा नाकारात्मक असर पर्नु  ( Injurious for health )
  • साइबर क्राइम  बढी हुनु  ( Increasing Cyber Crime )

कम्प्युटर हार्डवेयर भनेको के हो?


कम्प्युटर हार्डवेयर भनेको  आँखाले देख्न सक्ने , हातले छुन सक्ने एउटा यस्तो कम्प्युटरको भाग हो जुन मृर्त भए पनि जसले गर्दा चाहि कम्प्युटर सफ्टवेयरसँग मिली आफ्नो कार्य संचालन गर्छ  उदाहरणः-CPU, Motherboard, keyboard, Mouse, Monitor, Hard disk, RAM, ROM, Power Supply etc

कम्प्युटर सफ्टवेयर भनेको  हो यसका प्रकार लेख?



कम्प्युटर हार्डवेयर भनेको  आँखाले देख्न सक्ने , तर हातले छुन नसक्ने एउटा यस्तो कम्प्युटरको प्रोग्राम हो जुन अमृर्त भए पनि जसले गर्दा चाहि कम्प्युटर हार्डवेयर सँग मिली आफ्नो कार्य संचालन गर्छ  उदाहरणःWindows, Mac OS,  Audio Player, Video Player, Word, Excel, PowerPoint, Photoshop, Tally, etc

 

कम्प्युटर सफ्टवेयर  तिन प्रकारका हुन्छन्?



·      सिस्टम सफ्टवेयर- सिस्टम सफ्टवेयर भनेको यस्तो सफ्टवेयर हो जुन कम्प्युटरको हार्डवेयर  सफ्टवेयर सिस्टमलाई चलाउनमा मद्दत गर्दछ  उदाहरणः-Windows, Mac, Ubuntu, Android इत्यादिका सबै प्रकारका OS(Operating System) हरू पर्छन।

 

·      एप्लिकेशन सफ्टवेयर- एप्लिकेशन सफ्टवेयर भनेको यस्तो सफ्टवेयर हो जुन कम्प्युटर युजर्सहरूका दैनिक कार्यहरु सम्पन्नको लागि बनाइएको सफ्टवेयर हो  उदाहरणःWord, excel , PowerPoint, Photoshop, CorelDraw, Tally(accounting) etc.

·     प्रोगामिंग सफ्टवेयर-एप्लिकेशन सफ्टवेयर भनेको यस्तो सफ्टवेयर हो जसको प्रयोग गरी विभिन्न किसिमका कम्प्युटर सफ्टवेयरहरूनयाँ नयाँ टेकनिकलहरू तथा कम्प्युटर सम्बन्धी अनेक समस्याहरूको समाधानको लागि बनाइएको हुन्छ  उदाहरणःXCode, Sublime Text, Visual Studio, Notepad++,Code Lite etc

कम्प्युटर भाइरस भनेको के हो?

कम्प्युटर भाइरस भनेको एक यस्तो मालिसियस प्रोग्राम हो जुन कम्प्युटरहरूको बिचमा फैलिन्छ पछि तपाईको कम्प्युटर डाटासफ्टवेयर तथा हरेक प्रकारको कम्प्युटर कार्यमा युजर्सलाई बाधा पुर्याउँछन  उदाहरणः-Morris Worm, Nimda, ILoveYou, SQL Slamer, Tinba etc.

कम्प्युटर वाइरस कम्प्युटरमा प्रवेश गर्ने मुख्य  तरिका छन्  जुन यस प्रकार छन् 

  1. वाइरस भएको फाइल खोल्दा,
  2. वाइरस भएको फाइल चलाउँदा,
  3. बाहिरी कुनै डिस्क डराइभ जस्तैः वाइरक भएको मोबाईलपेनड्राइभफ्लापी आदि कम्प्युटरसँग जोड्दा,


कम्प्युटर भाइरसको प्रकारहरू तपाई फरक फरक देख्न सक्नुहुनेछ तर मुख्य प्रकारहरू चाँहि यो छन् 

  1. सिस्टम वाइरस
  2. प्रोग्राम वाइरस
  3. माइक्रो वाइरस 

कम्प्युटर नेटवर्क भनेको के हो?

कम्प्युटर नेटवर्क भनेको दुई वा दुई भन्दा बढी कम्प्युटरहरूको समूहरुलाई जनाउँछ , जुन कम्प्युटरहरू बिचमा कम्यनिकेशन बनाउँछ जहाँ यसको बिचमा युजरहरू एक आपसमा डाटाजानकरीहार्डवेयर  सफ्टवेयरलाई शेयर गरेर प्रयोग गर्छन् त्यसलाई नै कम्प्युटर नेटवर्क भनिन्छ 

कम्प्युटर नेटवर्कको प्रकार लेख?

  1. लोकल एरिया नेटवर्क (LAN)
  2. मेट्रोपाँलिटन एरिया नेटवर्क (MAN)
  3. वाइड एरिया नेटवर्क (WAN)

कम्प्युटर नेटवर्क आवश्यक्ता किन भएको हो ?

  • आपसमा डाटा  जानकारी शेयर गर्न ,
  • आपसमा कम्प्युटर सफ्टवेयर शेयर गर्न,
  • आपसमा कम्प्युटर हार्डवेयर शेयर गर्न,
  • आपसमा फैसिलिटेड कम्युनिकेशन गर्न,


कम्प्युटर अपरेटर भनेको के हो?

कम्प्युटर अपरेटर भनेको कुनै पनि कम्पनी तथा सङ्गठनमा मेनफ्रेम कम्प्युटर प्रणालीहरूको सबै प्रकियाहरूको जिम्मेवारी तथा नियन्त्रण गर्नु हो 


 

 

 

 कम्युटरको ब्याख्या गर्नुहोस्? 

कम्युटर एउटा इलेक्ट्रोनिक मेसिन हो जसले हामीले कम्पयुटरलाई कुनै निर्देशन दिन्छौ , कम्पयुटरले प्रोसेस गर्छ अनि हामीलाई आउटपुट दिन्छ त्यसलाई नै कम्पयुटर भनिन्छ । सबभन्दा पहिला कम्पयुटरले Charles Babbage ले A.D: 1822 मा आविष्कार गर्नुभएको थिए । उहाले आफ्नो जिवभरि कम्युटरमा दिएको योगदान र सहयोग अविष्मरणीय छन् | जुन कसैले पनि सुरू सुरू मा  यस्तो ठुलो योगदान दिनुभएको थिएन। यति मात्र नभएर उहाँले कआफ्नो पुरै जिवनको त्याग कम्पयुटरको विकासमै दिनुभएको छ । हुनत अहिले को सुचना तथा प्रविधिको युगमा आज यस्तो विकास त सजिलो जस्तो लाग्छ तर त्यतिवेला त्यति सजिलो पनि थिइन। उहाँले गरेको अति सानो विकासले नै २१ शताब्दि आजको युग पुरै कम्पयुटरमा नै आधारित हुन सम्भव भएका छन् । आज जे पनि काम भइरहेका छन् त्यो सबै कम्पयुटरले नै भइरहेका छन । आजको युगमा एक सेकेन्ड पनि यस्तो छैन कि कम्पयुटर कि जुन दिन कम्पयुटरको प्रयोग हुँदैन होला । आजको युगमा कम्पयुटर मानिसको शरीरको भाग जस्तै भएका छन् ।

https://techno-dilkash.blogspot.com/


जुन आजको दिनमा सरल तरिकाले आजको मान्छे चाहेर पनि छोड्न सक्दैनन् । आज हामी आफ्नो जिवनमा नै कम्पयुटर कम्पयुटर गरेर कम्पयुटरको पछाडिनै लागेर आफ्नो जिवन बिताइरहेका छौ जसको हामी कल्पना पनि गर्न सकिरहेका छैनौ । मानिसले आजको दिनमा कम्पयुटरलाई आफूसँग तुलना गरेर हेरिहेका छन् । आज हाम्रो दैनिक जिवन मा यसको यति नै महत्तत भएका छन कि हामी सोचेर वा चाहेर पनि यसको कल्पना पनि गर्न सकिरहेका छैनौ । आज हामी सानो सानो कामको लागि पनि कम्पयुटरको प्रयोग गरिरहेका छौ । आजभोलि कम्पयुटर र मानिसबिच यसतो सम्बन्ध गासिएको छन जसरी कि मानिसको औलाको नड्ग र मासुको समबन्ध झैँ भइएका छन् । आजको युग सुचना तथा प्रविधिको युग भनेको नै कम्पयुटरको युग हो भुझिन्छ । जुन Charles Babbage Uncle गर्दा गरेको योगदानले नै साबित भएका छन । आज जुन तपाईहरु आमाबुबा, दाजुभाईहरू , दिदिभहिनीहरू , साथीहरु, Girlfriends , Boyfriends सित जुन कुरा गरि राखनुभएको छ । त्यो सबै हाम्रो Charles Babbage Uncle ले नै प्रमाणित भएको छ कि यस संसारमा एउटा ठुलो परिवर्तन ल्याउनको लागि कम्पयुटर नै सर्वपरि छन् ।

 

कम्पयुटको विकासले गर्दा आज कुनै एउटा देश मात्र नभएर पुरै संसारको लागि एउटा चमतकार भन्दा पनि कम छैन् । त्यसैले भन्छ कि एउटा सानो मेसिन अहिले हजारौ हजार मानिसको काम त एउटा कम्पयुटरले नै आज गर्न सम्भव भएका छन् । कम्युटको विकासले अलिले मानिसको मन मस्तिसकमा नै पुरै छाएका छन् । मानिस पहिला पहिला कुनै कुनै काम गर्नाका लागि लाखौँ खर्च अनि समय पनि बढी लगाएर काम समयमा सम्पन गर्न सकिरहेका थिएन् तर आज यो सबैलाई एउटा सानो मेसिन ले मानिसको समय,पैसा,कामदार, कार्यक्षमतामा निकै नै प्रगति गर्न सम्भव भएका छन् । आउने दिनमा यस मेसिनमा नयाँ नयाँ सुधारहरु गरेर मानिसले सगरमाथाको चुचुरो भन्दा पनि माथि हाम्म फाल्न सम्भव भइरहेका छन् । 


आजको मेसिन यस्तो यस्तो छन् कि मेसिन मान्छको कमी कमजोरीलाई समातेर मान्छेलाई आफ्नो जिवनमा कसरी आगाडि बड्ने हो भने तरिकाहरू बताएर मान्छेलाई आफ्नो जिवन एकदम सफलताको चुचुरोमा पुर्याएका कति नै उदाहरणहरु छन् । अहिले मान्छेहरू आफ्नो आफ्नतहरुलाई छोडेर एउटा सानो मेसिनमा विश्वास गरिरहेका छन् । अहिले खाना पकाउनुहोस् ,या बल्बको बती निभाउनुहोस्, या कुनै कहिलै नगएको ठाउँमा जानुहोस्, या बिहान बिहान हामीलाई उठाउनुहोस् , या अरुका नि कुनै सहयोग पाउनुहोस्, यो सबै काममा आज कम्पयुटरको हाम्रो शरीरको छायाँ जस्तो बनेर जिवनको हरेक छन छन मा कम्मपयुटले हामी साथ दिएका छन् ।


 

आजको युग सुचना तथा प्रविधिको युग हो?



https://techno-dilkash.blogspot.com/


हो वास्तमा आजको युग सुचना तथा प्रविधिको युग हो भने भनाई सत प्रतिशत सत्य को किनकि आजको युगमा कुनै पनि यस्तो काम छैन , कुनै पनि यस्तो दिन छैन, कुनै पनु यस्तो व्यवसाय छैन,कुनै पनि कार्यालयहरु छैन, कुनै पनि क्षेत्रहरु छैन,कुनै पनि यस्तो पेशा छैनन् कि जहाँ कम्पयुटरकि प्रयोग भइरहेका छैन् 

 चाहि त्यो कुनै घर होस् , त्यो कुनै स्कुल होस्, त्यो बैँक होस्, त्यो कुनै कार्यलय होस् , त्यो कुनै स्वास्थ्य होस , त्यो कुनै व्यवसाय होस् हरेक क्षेत्रमा नै कम्पयुटरको प्रयोग दिनादँनहु बढिरहेको छन् । आज जति कम्पयुटरको प्रयोग दिनादँनहु बढिरहेको छ त्यति कुनै पनि चिजको प्रयोग बढिरहेको छैनन् । आजको हरेक व्यवसायहरु कम्पयुटरको प्रयोगबिना एकदमै गाह्रो छन् । यदि तपाईले पनि अहेले कुनै व्यवसायहरु गर्ना चाह्नुभएको छ भने तपाईलाई पनि आजको यो युगमा सुचना तथा प्रविधिको युगसँग गासेर नै आफ्नो व्यवसायहरुलाई आगाडि बढाउन सक्नुहेनछ ।

 

निष्कर्षः-आजको युगमा बिना कम्पयुटर वा सुचना तथा प्रविधिको युगमा हामी आफ्नो भविष्यमा एक कदम पनि अगाडि पन्को मार्न सक्दैनौँ । आजको युग कम्पयुटर युग हो । आज हामी घरमै बसेर पुरै दुनियाको वा संसार खबर लिन वा पाउना सकिन्छ । आज हामी घरमै बसी बसी दुनियाको कुनै कुनाको समान आफूभएको ठाउँमा ल्याउना सकिन्छ । हामी एउटा घरको कुनै एउटा कोठा नै पुरै दुनियो भ्रमण गर्न सक्छौँ । त्यसैले कम्पयुटर बारेमा जति नि भन्दस पनि कमै हुन्छ । सो हाम्रा दाजुभाई , दिदीबहिनीहरू, आफन्तहरु तथा साथीहरू आजको यस ब्लगमा नबेझेका कुराहरु कोमेन्ट गरेर सोध्नुहोला अनि कुनै गल्ती भएकोमा क्षमा गर्नुहोला आजलाई अति नै फेरि पनि हामी भेट्ने नै छौ अर्को ब्लगमा ।


For More Knowledge

YouTube Channel:-https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured

Our Social Media link:

Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ

Website:https://dilkash.com.np/

Facebook Page:-https://www.facebook.com/adsdigitalnepal


No comments:

Post a Comment